SHARE
पर्दाफास · आइबार​ ७ असार २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित मन्त्रीहरू चितवनमा

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका मन्त्रीहरू चितवनमा पुगेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ ,ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, परराष्ट्रमन्त्री शिशिर खनाल, कानुनमन्त्री सोबिता गौतम, सामान्य प्रशासन तथा भूमिसुधारमन्त्री प्रतिभा रावल लगायतका मन्त्रीहरू उपस्थित भएका छन् ।