SHARE
अर्थ-डबली · आइबार​ ७ असार २०८३ ०७:२२ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौँडा आउने, सुरक्षा व्यवस्था कडा

हेटौँडा / स्वर्णिम वाग्ले आज हेटौँडा आउने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।