SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड प्राप्त गरेको छ ।