SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन चितवनमा

आज अपराह्नदेखि सुरु हुने रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन शाह केहीबेरअघि चितवन आइपुगेका हुन् ।