SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

अमेरिका–इरान समझदारी वार्तामा सहभागी हुन पाकिस्तानी प्रधानमन्त्री स्वीजरल्याण्ड प्रस्थान

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ अमेरिका र इरानबीच हालै सम्पन्न समझदारी पत्र (एमओयू) को फलोअपका रूपमा आयोजना हुन लागेको प्राविधिक तहको वार्तामा सहभागी हुन आइतबार बिहान स्वीजरल्याण्ड प्रस्थान गरेका छन् ।