SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

सरकार ! रोजगारी नीति कहाँ छ ?

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रायः दैनिक रूपमा देखिने दृश्यले नेपाली समाज, अर्थतन्त्र र राज्य व्यवस्थाको एउटा गम्भीर यथार्थ उजागर गरेको छ।