SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

अमेरिका-इरान वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्ड प्रस्थान

इस्लामावाद  : पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख सैयद असिम मुनिर इस्लामावादबाट स्विट्जरल्याण्डका लागि प्रस्थान गरेका छन्। अमेरिका र इरानबीच कूटनीतिक छलफल भइरहेको स्विट्जरल्याण्डतर्फ उनीहरू प्रस्थान गरेको प्रधानमन्त्री कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।युद्धविरामको घोषणा भएदेखि नै पाकिस्तानले अमेरिका(इरान वार्तामा एक प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ।