SHARE
पर्दाफास · शनिबार ६ असार २०८३ ०२:०४ PM · 1 मिनेट पढाइ

लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ : आईजीपी कार्की

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागूऔषध तथा अन्य अपराध नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।