SHARE
पर्दाफास · शनिबार ६ असार २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

नेपालको बजेटबारे बोले विश्व बैंकका प्रतिनिधि, दिए महत्वपूर्ण सुझाव

नेपालका लागि विश्व बैंकका आवासीय प्रतिनिधि डेभिड सिस्लेनले नेपाल सरकारले प्रस्तुत गरेको बजेट सही समयमा सही दिशा समात्न सफल भएको बताएका छन्।