SHARE
पर्दाफास · शनिबार ६ असार २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

फिफा विश्वकप : यी हुन् कम उमेरमा गोल गर्ने पाँच खेलाडी, पेलेको कीर्तिमान अझै अटुट

फिफा विश्वकपमा गोल गर्नु कुनै पनि फुटबल खेलाडीका लागि सबैभन्दा ठुलो सपना मानिन्छ । तर किशोर अवस्थामै विश्वकपमा गोल गर्ने अवसर भने निकै दुर्लभ उपलब्धि हो ।