न्यायको प्रतीक्षा
दियो निभेपछि अपशकुन हुन्छ भन्छन्निभ्न देऊ दियो अपशकुन हेर्न मन छ । म जिन्दगी च्यातिएर थलिएको मान्छे मलाई घृणा गर्नेहरू आफैं घृणित पात्र भएका छन् ऊ वेश्यालय धाउँछ र नारी मुक्तिका कुरा गर्छ म वेश्यालयको कथा लेख्छु र नारकीय जीवनको चिरफार गर्छु ।
