SHARE
पर्दाफास · शुक्रबार​ ५ असार २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

एक दशकसम्मको कृषि–पशुपन्छी सम्बन्धि अनुदानको छानबिन हुने

एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी हुन् ।