SHARE
पर्दाफास · शुक्रबार​ ५ असार २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

पाथीभरा केवलकार विवाद समाधान गर्न बन्यो कार्यदल

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ ।