SHARE
पर्दाफास · शुक्रबार​ ५ असार २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ५३ करोडको कारोबार

नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से १. ६३ अंकले बढेर २७०२. ११ विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड ९ लाख २२ हजार ५२५ कित्ता शेयर ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ मा कारोबार भएको थियो ।