SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं : फिफा विश्वकपमा सहआयोजक अमेरिका रहेको समूह ‘डी’को खेलमा शुक्रबार मध्यराति अमेरिकाले पहिलो चरणको अर्को विजेता अस्ट्रेलियासँग खेल्दैछ। अर्को खेलमा पराग्वे र टर्की आमने–सामने हुनेछन्। यो खेलमा दुवै टोली दबाबमा हुनेछन्। किनभने हारले दुवैको नकआउट चरणको आशा पर धकेलिने छ।अमेरिकाविरुद्ध अस्ट्रेलियापराग्वेविरुद्ध अमेरिकाको जित प्रभावशाली थियो। प्रतियोगिताको पूर्वसन्ध्यामा मोउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको टोलीमाथि प्रश्नहरू आइरहेको थिए।