SHARE
पर्दाफास · शुक्रबार​ ५ असार २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

ज्ञानेन्द्र शाही भन्छन्- अनुहार फेरिए, प्रवृत्ति फेरिएन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै बजेटको सूचना चुहावट र विद्युतीय सवारी साधनको कर हेरफेरमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।