SHARE
पर्दाफास · शुक्रबार​ ५ असार २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

खुश्वु ओलीको आरोप- सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले सरकारले स्वार्थ समूहको प्रभाव बढनेगरी कर नीति ल्याएको आरोप लगाएकी छन् । शुक्रवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गर्नुभएको आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएकी हुन् ।