SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको जवाफदेहिता खोज्दै हर्क साम्पाङको प्रश्न : यो ढुङ्गाहरुको देश हो कि मान्छेको ?

काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले संसदमा यो ढुङ्गाहरुको देश हो कि मान्छेहरुको भन्द्र प्रश्न गरेका छन् ।शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले आफूहरुले संसदमा लामो समयदेखि प्रधानमन्त्रीले सीमाको विषयमा दिएको अभिव्यक्ति सच्याउनु पर्छ भनेर एक महिनादेखि माग गर्दै आएको भए पनि सुनुवाई नभइरहेको बताए ।