कडा खालका कुपोषित बालबालिका बढ्दै
राजन रावतहुम्ला, असार ५ गते । जिल्लामा सञ्चालन गरिएको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा २१ जना बालबालिका शिघ्र कुपोषणबाट ग्रसित देखिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
