SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

पोखरा बसपार्कका दुई सय घरटहरामा डोजर

सन्तोष सुवेदीकास्की, असार ५ गते ।पोखरा महानगरपालिकाले पोखरा–९, बसपार्कका २ सय अतिक्रमित घरटहरा भत्काइएको छ ।