SHARE
पर्दाफास · शुक्रबार​ ५ असार २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको हस्तक्षेप बढाउन खोजिएको एमालेको आरोप

प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सरकारले विश्वविद्यालयहरूको उपकुलपति नियुक्ति कुलपतिले गर्ने हस्तक्षेपकारी प्रबन्ध गरेको भन्दै आपत्ति जनाएका छन् ।