SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

स्विट्जरल्याण्डमा हुने अमेरिका–इरान वार्ता अचानक किन भयो रद्द ?

अमेरिका : अमेरिका र इरानबीच शुक्रबार हुने भनिएको १४–बुँदे सम्झौता कार्यान्वयनसम्बन्धी वार्ता अचानक रद्द गरिएको स्विट्जरल्याण्डको विदेश मन्त्रालयले जनाएको छ । यो वार्ता इरानको आणविक कार्यक्रमसम्बन्धी स्थायी समझदारी र होर्मुज जलडमरूमध्य हुँदै तेल ढुवानी पुनः सुरु गर्ने उद्देश्यसहित सुरु भएको ६०–दिने वार्ता अवधिको बीचमा हुने तय गरिएको थियो ।