SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

क्यान्सर र स्नायु उपचारमा आधुनिक प्रविधिको विस्तार

काठमाडौं : भारतको प्रसिद्ध एपोलो अस्पतालले क्यान्सर सर्जरी र स्नायु उपचारका क्षेत्रमा भएका अत्याधुनिक प्रगतिबारे जानकारी दिएको छ।काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ग्यास्ट्रोइन्टेस्टाइनल तथा हेपाटोप्यान्क्रियाटोबिलियरी (एचपीबी) सर्जिकल अंकोलोजीका लिड कन्सल्टेन्ट डा. निखिल अग्रवाल, न्युरोसर्जरीका वरिष्ठ कन्सल्टेन्ट डा. शशांक शरद काले तथा न्युरोसर्जरी एवं न्युरोइन्टरभेन्सनका कन्सल्टेन्ट डा. अंकित जैनले आधुनिक उपचार प्रविधिबारे अन्तक्र्रिया गरे।