SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ११:०३ AM · 1 मिनेट पढाइ

प्युठानमा भीरबाट लडेर एक जनाको मृत्यु

बिजुवार, असार ५ गते। प्युठानको नौबहिनी गाउँपालिका–६ लुङलेकमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय ५१ वर्षीय मतबहादुर केसी रहेका छन्।