शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण
नारद कोहारतौलिहवा (कपिलवस्तु ), असार ५ गते ।कपिलवस्तु नगरपालिका वडा नं. १० का दुई जना शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
