SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

ब्राउन सुगर र नगदसहित चन्द्रपुरबाट २ जना पक्राउ

चन्द्रपुर : रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन सुगर र नगदसहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई प्राप्त विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ करिब ६ः३० बजे चन्द्रपुर–६ डावरीटोल निवासी २६ वर्षीय निराशकुमार सापकोटालाई नियन्त्रणमा लिएको जनाएको छ ।