SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

छपन्न किलोमिटर सडक निर्माण

धनगढी समाचारदाताधनगढी, असार ५ गते । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेशमा ५६ किलोमिटर सडक निर्माण गरेको छ ।