SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण

राजेन्द्रप्रसाद पनेरुकञ्चनपुर, असार ५ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या बढेर ३१३ पुगेको छ ।