SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

खडेरीले किसान चिन्तित, बारीमै सुक्यो मल

सन्तोष सुवेदीपाख्रिबास (धनकुटा), असार ५ गते ।लामो समयदेखि वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेका छन्।