SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०९:२७ AM · 1 मिनेट पढाइ

कर्णालीका केही अस्पतालको सेवा प्रवाह कमजोर

सुर्खेत समाचारदातासुर्खेत, असार ५ गते । न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा कर्णाली प्रदेशका जिल्ला तहका केही अस्पतालको सेवा प्रवाह निकै कमजोर रहेको पाइएको छ ।