SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

‘मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक छ’

जनकपुरधाम, असार ५ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताउनुभएको छ ।