SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

असार लागेसँगै धमाधम अनुगमन

हुम्ला समाचारदाताहुम्ला, असार ५ गते । असार लागेसँगै स्थानीय तहमा निर्माण सम्पन्न भएका र निर्माणाधीन योजनाको धमाधम अनुगमन भइरहेको छ ।