SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

अनुदानमा कृषि औजार वितरण

अर्जुन काफ्लेस्याङ्जा, असार ५ गते ।भीरकोट नगरपालिकाले ५० प्रतिशत अनुदानमा विभिन्न कृषि औजार वितरण गरेको छ।