SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन

काभ्रेपलाञ्चोक,असार ५ गते । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आठ हजार ६० नयाँ नागरिकता जारी गरेको छ ।