SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

कृष्ण दवाडीकास्की, असार५ गते । देशका छवटा महानगरमध्येमा भौगोलिक रूपमा सबैभन्दा ठूलो पोखरा महानगर पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम ल्याएको छ ।