SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

किशोरीमा रक्तअल्पतामा सुधार

गुलरिया समाचारदातागुलरिया (बर्दिया), असार ५ गते । बर्दियाको राजापुर नगरपालिकामा किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) को समस्या एक वर्षको अवधिमा उल्लेखनीय रूपमा घटेको छ ।