राष्ट्रिय संवादको खाँचो
नेपालको समसामयिक राजनीतिक परिवेश बदलिएको छ । अभूतपूर्व जनादेशसहित नयाँ पुस्ताले शासनको बागडोर सञ्चालन गरेको छ । एउटै दलका लागि स्पष्ट जनादेशको सङ्ख्याले सरकार सञ्चालन सहज छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
