SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

ट्रम्प र पेजेस्कियनद्वारा बेग्लाबेग्लै हस्ताक्षर

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ५ गते । अमेरिका र इरानबिच युद्ध अन्त्य गर्न ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।