काठमाडौँ महानगरले ल्यायो पच्चिस अर्ब अठासी करोडको बजेट
काठमाडौँ, असार ५ गते । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
