धानको बिउ राख्न समस्या
नेपालगन्ज समाचारदातानेपालगन्ज, असार ५ गते । असार महिनाको पहिलो साता सुरु भइसक्दा पनि पर्याप्त पानी नपर्दा बाँकेका अधिकांश किसानले धानको ब्याड राख्न पाएका छैनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
