SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

कालीकोटमा रोप्न ढिलाइ

कालीकोट समाचारदाताकालीकोट, असार ५ गते । विगतका वर्षमा असारको पहिलो सातामा कालीकोटमा आधाआधी खेतमा रोपाइँ भइसक्थ्यो ।