SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

ब्राजिलसमक्ष आफ्नो प्रतिष्ठा फर्काउने अवसर

न्युयोर्क, असार ५ गते । सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिल विश्वकप फुटबल–२०२६ मा ठुलो नाम र प्रतिष्ठाका साथ आएको थियो तर ब्राजिलका लागि पहिलो खेल अपेक्षा अनुरूप हुन सकेन ।