SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०५:२९ AM · 1 मिनेट पढाइ

सांसदको सङ्ख्या घटाउने आयोगको सुझावमा प्रस्टीकरण माग

काठमाडौँ, असार ५ गते । संसदीय समितिले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदललाई निर्वाचन आयोगले दिएको सुझावको आधारबारे प्रस्टीकरण मागेको छ ।