SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

थप चिया उद्योग बन्द

कोकिला ढकालइलाम, असार ५ गते । नेपाली चिया भारतीय बजारमा जान कडाइ भएसँगै बन्द भएका इलामका उद्योगलाई साथ दिँदै बिहीबारदेखि थप उद्योग बन्द भएका छन् ।