SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ११:२९ PM · 1 मिनेट पढाइ

राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने

काठमाडौँ, असार ४ गते । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरु गरेको छ ।