SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ १०:३७ PM · 1 मिनेट पढाइ

गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु

गण्डकी, असार ४ गते । गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको आगामी आव २०८३-८४ को बजेटमाथि छलफल सुरु भएको छ ।