रामपुर आयुर्वेद अस्पतालबाट स्वर्णबिन्दु प्राशन सुरु
इमान सिं रानारामपुर (पाल्पा), असार ४ गते । जिल्लाको रामपुर नगरपालिकाले बिहीबारदेखि बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउन सुरु गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
