विपद् जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारीमा रहन गृहमन्त्री गुरुङकाे निर्देशन
काठमाडौँ, असार ४ गते । गृहमन्त्री सुधन गुरुङले विपद्को जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारीमा रहन सबै सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
