SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

म्याग्दीको रघुगङ्गाले ल्यायो ५६ करोड ४ लाख बढीको बजेट

ठाकुरप्रसाद आचार्य म्याग्दी, असार ४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।