सङ्क्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : कानुनमन्त्री गौतम
काठमाडौँ, असार ४ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुँगोमा पुर्याउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
